ट्रेण्डिङ

होमपेज / राजनीति

निर्वाचन आयोगबाट हर्क साम्पाङको पार्टीले पायो मान्यता

नेपालगाथा २०८२ कार्तिक १६ गते आइतबार १५:४५:०३ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई मान्यता प्रदान गरेकाे छ ।

आज(आइतबार) निर्वाचन आयोगमा पार्टीको मान्यताको प्रमाणपत्र ग्रहण गर्न साम्पाङ स्वयं उपस्थित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top