ट्रेण्डिङ

होमपेज / राजनीति

जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट पुगे

नेपालगाथा २०७९ पौष १० गते आइतबार १५:४५:३७ मा प्रकाशित

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट पुगेका छन् ।

अहिले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत नेता पनि बालकोटमै छन् ।ओली निवास छिर्दै गर्र्दा राउतले प्रचण्डले बोलाएपछि छलफलका लागि आएको बताए ।

“प्रचण्डजीले बोलाएर कुरा बुझ्न आएको हुँ,” राउतले सञ्चारकर्मीसित भने, “कुरा बुझेपछि तपाईंहरूलाई बताउनेछु ।”

प्रतिक्रिया

सम्बन्धित खवर

Top