ट्रेण्डिङ

होमपेज / राजनीति

ओलीले भने:प्रचण्डको प्रधानमन्त्री हुने सम्भावना सकियो

नेपालगाथा २०७९ पौष ९ गते शनिबार १६:०३:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री हुने सम्भावना समाप्त हुन लागेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्रीका हुनका लागि प्रचण्डले अहिले अधिकतम प्रयास गरिरहेका बेला ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

‘पुष्पकमल दाहालजी प्रधानमन्त्री बन्ने इच्छा देखाइरहनुभएको छ। तर मलाइ लाग्छ उहाँले ढिलो गर्नुभयो। निर्णय गर्न ढिलो गर्नुभयो,’ उनले भने। उनले समयमा इच्‍छा देखाउन नसकेकाले प्रधानमन्त्री बन्ने सम्भावना समाप्त भएको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top