होमपेज / प्रबिधि
काठमाडौं। ‘डाउन’ भएका सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम ६ घण्टापछि चल्न थालेका छन।
हिजाे साढे ९ बजे यी तीनवटा एपको सेवा रोकिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । आज बिहानैदेखि फेसबुक र यसका अन्य एपको सुरक्षा ह्विस्टलब्लोरबारे चर्चा भइरहँदा डाउन भएको हो ।
फेसबुकले यसलाई नेटवर्किङसम्बन्धी समस्या बताउँदै माफी मागेको छ ।