होमपेज / प्रबिधि
काठमाडौँ । सुदूरपश्चिमको दार्चुलामा मंगलबार बिहान भूकम्पको धक्का महसुस भएको छ। बिहान ९ बजेर ४८ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। दार्चुलाको सुनसेरा आसपास केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का छिमेकी जिम्लाहरुसहित भारतमा समेत महसुस भएकाे हाे ।