ट्रेण्डिङ

होमपेज / प्रबिधि

टेलिकमद्वारा लिखित परीक्षाको नतिजा सार्वजनिक (नामावलीसहित)

नेपालगाथा २०७५ माघ २९ गते मंगलबार १३:०७:५८ मा प्रकाशित

काठमाडौं । नेपाल टेलिकमले खुलाएको विभिन्न पदको विज्ञापनमा लोकसेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । सफल उम्मेदवारलाई टेलिकमले अन्तर्वार्ताको तीन दिनअघि नै कम्पनीको केन्द्रीय कार्यालयस्थित पदपूर्ति सचिवालयमा सम्पर्क राख्न सूचित गरेको छ । अन्तर्वार्ता केन्द्रीय कार्यालय भद्रकाली प्लाजामा फागुन २१ गतेदेखि २८ गतेसम्म हुनेछ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top