ट्रेण्डिङ

होमपेज / प्रबिधि

नेपाल टेलिकमकाे टावर बन्ने भएपछी स्थानिय हर्षित

नेपालगाथा २०७५ माघ ३ गते बिहीबार ००:१५:५० मा प्रकाशित

लक्ष्मी पौडेल अनुरागी, दैलेख । भैरवी गाँउपालिकाको कालिकोट जिल्लाको सिमानामा पर्ने वडा नं ७ धनपाय मा नेपाल टेलिकमले नमस्ते टावर स्थापना गर्ने भएको छ । नेपाल टेलिकमको एक टोलिले टावर निर्माणको लागि अन्तिम सर्भे गरेको छ ।

साथै उक्त टोलिले टावर निर्माणको काम पनि अव तत्काल सुरु हुने र चार पाँच महिनामै सेवा विस्तार हुने जनाएको छ ।

सञ्चारको हिसावले निकै विकट यस क्षेत्रका वासिन्दाहरु फोन गर्न डाँडा पाखामा घाउनुपर्ने वाध्यता थियो । तर टावर वनेपछी घरवाटै फोन गर्न पाईने मा स्थानिय निकै हर्षित छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top