होमपेज / कला / साहित्य
काठमाडौँ । चलचित्र ‘मेरी मामु’ युट्युबमा सार्वजनिक भएको छ। बाल मनोविज्ञानमा पारिवारिक कथा बोकेको चलचित्र बुढासुब्वा डिजिटलको युट्युबमार्फत चलचित्र शुक्रबार युट्युबमा रिलिज गरिएको हो।
सअघि लभस्टोरी ‘चंखे शंखे पंखे’, ‘प्रेम गीत’, ‘प्रेम गीत २’ जस्ता लभस्टोरी जनरामा आधार रहेर चलचित्र निर्माण गर्दै आएको आशुषेन फिल्मसले ‘मेरी मामुु’मा विशेष कथा उठाएको छ। चलचित्रलाई यम थापाले निर्देशन गरेका हुन् ।
चलचित्रमा निर्माता सन्तोष सेनका ७ वर्षीय छोरा आयुब सेनको साथमा, सारुक ताम्राकार, कुसुम गुरुङ, नायिका अश्लेषा ठकुरी, दुर्गा मल्लको मुख्य भूमिका छ । फिल्मले सोचो जस्तो राम्रो व्यापार गर्न सकेको थिएन् ।