ट्रेण्डिङ

होमपेज / अर्थ

सुनचाँदीको मूल्य बढ्यो

नेपालगाथा २०८१ असार २१ गते शुक्रबार १३:३६:५७ मा प्रकाशित

काठमाडौं । आज सुनचाँदीको मूल्य बढेकाे छ । शुक्रबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर तोलाको १ लाख ४४ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ७ सयमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४४ हजार ३ सयमा कायम भएको थियो ।

त्यस्तै आज चाँदीकाे प्रतितोला ५ रुपैयाँले बढेर १८ सय ७० मा रुपैयाँकायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top