ट्रेण्डिङ

होमपेज / अर्थ

सुनचाँदीको मूल्य बढ्यो

नेपालगाथा २०८१ असार २० गते बिहीबार १३:१०:०५ मा प्रकाशित

काठमाडौं । आज सुनचाँदीको मूल्यमा बढेकाे छ । सुनको मुल्य तोलामा १६ सयले बढेर तोलाको १ लाख ४४ हजार ३ सय रुपैयाँमा कायम भएको छ भने तेजावी सुन मुल्य प्रतितोला १ लाख ४३ हजार ६ सय रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि बुधबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै चाँदी आज प्रतितोला ४० रुपैयाँले बढेर १८ सय ६५ मा किनबेच भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top