ट्रेण्डिङ

होमपेज / अर्थ

सुनचाँदीको मूल्य बढ्यो

नेपालगाथा २०८१ असार १९ गते बुधबार १३:१०:४१ मा प्रकाशित

काठमाडौं । सुनचाँदीको मूल्यमा बढेकाे छ । आज सुनको मुल्य तोलामा ४ सय रुपैयाँले बढेर तोलाको १ लाख ४२ हजार ४ सयमा कायम भएको छ ।

त्यस्तै तेजावी सुनकाे प्रतितोला १ लाख ४२ हजारमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्यमा पनि बढेकाे छ । चाँदी प्रतितोला २० रुपैयाँले बढेर १८ सय २५ मा किनबेच भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top