ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य एक हजार रुपैयाँले बढ्यो

नेपालगाथा २०८१ असार १४ गते शुक्रबार १५:०८:०२ मा प्रकाशित

काठमाडौं ।  सुनको मूल्य एकैदिन १ हजारले बढेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८ सय रुपैयाँ कायम भएको छ भने तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै आज चाँदीको मूल्य १० रुपैयाँ बढेर १ हजार ७ सय ९० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ७ सय ८० रुपैयाँमा किनबेच भएको महासंघले जनाएकाे छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top