ट्रेण्डिङ

होमपेज / अर्थ

उकालाे लागेकाे सुनको मूल्य घट्यो

नेपालगाथा २०८० चैत्र २३ गते शुक्रबार १२:५२:५१ मा प्रकाशित

काठमाडौं । सुनको मूल्य प्रतितोलाकाे १ हजार ३ सय रुपैयाँले घटे्र छापावाला सुनको प्रतितोला एक लाख ३२ हजार सात सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाला सुन प्रतितोला रु १ लाख ३४ हजारमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

 तेजाबी सुन पनि तोलामा १ हजार ३ सय रुपैयाँले घटे्र आज  १ लाख ३२ हजार ५० कायम भएको छ ।

यसैगरी चाँदीको मूल्यमा आज प्रतितोला १ हजार ६ सय १५ कायम भएको छ । बिहीबार चाँदीकाे मूल्य प्रतितोला १ हजार ६ सय ५० मा किनबेच भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top