होमपेज / अर्थ
काठमाडौं । सुनको मुल्य आज प्रतितोला १ हजार ६०० रुपैयाँले बढेर छापावाल सुनको मुल्य १ लाख ३१ हजार ६०० रुपैयाँ कायम भएकाे छ । यसअघि छापावाला सुनको मुल्य १ लाख ३० हजार रुपैयाँमा किनबेच भएको थियो। यस्तै तेजावी सुन प्रतितोला १ लाख ३० हजार ५०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । अनुसार
यस्तै, आज चाँदीमा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५३५ रुपैयाँमा किनबेच भइरहेको छ।