ट्रेण्डिङ

होमपेज / अर्थ

नेप्से सूचक घट्यो

नेपालगाथा २०८० चैत्र १ गते बिहीबार १६:१५:५६ मा प्रकाशित

काठमाडौँ ।  नेप्से सूचक झण्डै २८ अंकले घटेको छ । आज २७.८४ अंकले घट्दै नेप्से सूचक २ हजार ८०.८७ अंकमा रहेकाे नेपाल स्टक एक्सचेन्जले जानकारी दिएकाे छ । 

लगातार बढ्दै गएको नेप्से सूचकमा  आज बिहीबार १३ वटै उपसूचक ऋणात्मक  हुन पुगेको छ । 

लाइफ इन्स्योरेन्स समूहको उपसूचक २.६५ प्रतिशतले घटेको छ भने  बाँकी १२ वटा उपसूचक २ प्रतिशत  घटेका छन् । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top