ट्रेण्डिङ

होमपेज / अर्थ

सुनकाे मूल्य बढ्यो

नेपालगाथा २०८० फाल्गुण २७ गते आइतबार ११:५२:४० मा प्रकाशित

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ लाख २६ हजार रुपैयाँ पुगेको छ,  ।

अन्तर्राष्ट्रिय कमोडिटी मार्केटमा हुने माग र आपूर्तिले सुनको मूल्य कायम हुन्छ । त्यसैकाे आधारमा नेपालमा पनि  मूल्य समायोजन हुँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा सीमित आपूर्तिका वावजुत माग बढ्दै जाँदा मूल्यमा असर परेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top