होमपेज / अर्थ
काठमाडौं। सुनको मूल्यले पाँच सय रुपैयाँले बढेकाे छ । रुपैयाँले छापावाल सुनको मूल्य तोलाकाे एक लाख २३ हजार पाँच सय भएकाे छ। यस भन्दा घिका दिनमा प्रतितोला रु एक लाख २३ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले बढेकाे हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख २२ हजार नौ सय भएको छ । आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ घटेर र एक हजार चार सय ४० भएकाे महासङ्घले जनकारी दिएकाे छ।