ट्रेण्डिङ

होमपेज / अर्थ

नेप्से परिसूचक घट्यो

नेपालगाथा २०८० फाल्गुण १ गते मंगलबार १६:०८:४२ मा प्रकाशित

काठमाडौं। नेप्से परिसूचक साढे ३० अंकले बढेको छ । सोमबार ३०.३३५६ अंकले घटेको सेयर बजार २०७०.५९विन्दुमा पुगेर बन्द भएको हाे ।

यसदिन ३०५ कम्पनीको १ करोड २१ लाख ३ हजार ९८७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६४ करोड २ लाख ९३ हजार ६२८ रुपैयाँको कारोबार भएको हाे।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top