होमपेज / अर्थ
काठमाडौं। नेप्से परिसूचक बुधबार ३.०८ अंकले बढेर सेयर बजार २०८८.८० विन्दुमा पुगेर बन्द भएको छ।
आज ३१३ कम्पनीको ७६ लाख २० हजार २१३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ३७ लाख ७९९ रुपैयाँको कारोबार भएको छ।
आजकै दिन ११५ कम्पनीको सेयरमूल्य बढ्दा ७७ वटा कम्पनीको घटेको छ भने १५ वटा कम्पनीको स्थिर छ।