होमपेज / समाज
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव भने रहेको छैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज(शनिबार) दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ ।
आज राति देशभर मौसम मुख्यतया सफा रहनेछ ।