ट्रेण्डिङ

होमपेज / समाज

बजारमा तिहारको चहलपहल सुरु

नेपालगाथा २०८२ आश्विन २७ गते सोमबार १०:५१:२८ मा प्रकाशित

काठमाडौं । नेपालीहरुको महान चाड तिहार नजिकिँदै गर्दा बजारमा तिहारको सामान किन्ने र बेच्नेहरुको संख्या क्रमश: बढ्दै गएको छ ।

तिहार लागेसँगै काठमाडौं उपत्यकाका मुख्य व्यापारिक क्षेत्रहरुमा सामान खरिद गर्ने र विक्री गर्नेहरुको अत्यधिक भीड देखिएन थालेको हो ।

काठमाडौंको असन, इन्द्रचोक, नयाँ सडक, भोटाहिटीलगायतका क्षेत्रमा सर्वसाधारणको चहलपह सुरु भई सकेकाे छ ।

हेर्नुहाेस् (तस्वीरहरु)

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top