होमपेज / समाज

बिरुवा लगाउन आधुनिक औजारको प्रयोग

नेपाल गाथा २०७६ असार २२ गते आइतबार ११:४६:१२ मा प्रकाशित

स्याङ्जा । गल्याङ नगरपालिका १० स्थित लाखुडाँडा भिरालेका किसान सामूहिक टिमुर खेतीको लागि बिरुवा लगाउन आधुनिक औजारबाट खाल्टो खन्दै । ५० घरधुरीको देविभञ्याङ टिमुर व्यवसायिक कृषि समूह गठन गरी साढे एक हेक्टर बाँझो जमिनमा टिमुर लगाउन शुरू गरिएको छ ।

तस्वीर : हिमलाल पराजुली/रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top