होमपेज / समाज

एक घरी केरामा फल्यो पाँचसय ७५ कोसा

नेपाल गाथा २०७६ बैशाख ३१ गते मंगलबार ११:२९:१९ मा प्रकाशित

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका –२ खवरा स्थित कृषक सोवित सापकोटाले लगाएको केराकव एक घारीमा पाँचसय ७५ कोसा फलेको छ। म्यादीमा केरा खेतीबाट मनग्ये आम्दानी हुन थालेपछि कृषकहरुले बाँझो जमिनमा केरा खेति लगाउन थालेका छन्। थोरै लगानीमा मनग्य आम्दानी हुन थालेपछि कृषकहरुको आम्दानीको स्रोत केरा बनेको छ। रासस ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top