ट्रेण्डिङ

होमपेज / समाज

बैबाहिक जीवनमा बाधिए संजोग र बर्षा

नेपालगाथा २०७५ फाल्गुण ३ गते शुक्रबार ११:३५:११ मा प्रकाशित

काठमाडाैँ । नायक संजोग कोइराला र नायिका बर्षा राउतकाे विहेबार बैबाहिक जीवनमा बाधिएका छन् । संजोग र बर्षाले काठमाण्डौको एक पार्टी प्यालेसमा बिहे गरेका छन् । तर, उनीहरुको बिहेमा चलचित्रकर्मी र मिडियाकर्मीलाई भने निम्तो दिएको छैन । तस्बिर खिच्न जाने पत्रकारलाई पनि प्रवेश दिइएको छैन ।

संजोग र बर्षा विगत ७ बर्षदेखि प्रेम सम्बन्धमा थिए । प्रेम सम्बन्धमा रहेको जोडीले प्रेम दिवसलाई दिन पारेर बिहे गरेका हुन् । उनीहरुले शुक्रबार बेलुकी चलचित्रकर्मी र आफन्तका लागि पार्टीको आयोजना गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top