होमपेज / समाज
काठमाडौँ। सरकारले नेपाल प्रहरीका १४ एसपीलाई एसएसपीमा बढुवा गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले शनिबार उनीहरुको बढुवा सिफारिस गरेको हो ।