होमपेज / समाज
विगत समय देखि वैदेशिक शिक्षाको आकर्षण नेपाली विध्यार्थीमा निकै बढिरहेको छ । यसको कारण भनेकाे देशको बेरोजगारी र असल शिक्षा प्रणाली नहुनु हो । जवान भाइ बहिनीहरू आफ्नो सुनौलो भविष्य सोचेर पढ्ने बहानामा बिदेसिन्छन् I देशको अस्थिर कानुन र राजनीतिको कारणले जवान जवानीमा भविस्यको चिन्ता झन् बढ्दै गएको छ I हालसम्म कति विध्यार्थी वर्षेनी बिदेसिन्छन् यसको ठाेस तथ्याङ्क नेपाल सरकारसँग छैन तर नेपाल सरकारको एनओसी (NOC) भर्ने विध्यार्थीहरु लाई ठोस प्रमाणको रूपमा मानिएको छ I
कुन कन्सल्टेन्सी (consultancy) राम्रो र कुनको प्रक्रिया प्रणाली विश्वासिलो भन्दै मनका लड्डुहरू लिएर विद्यार्थीहरू धेरै ठाउँमा राम्रो कन्सल्टेन्सीको खोजीमा भौतरिने गर्छन् । कन्सल्टेन्सीहरूले (consultancy) पनि आफ्नो तर्फबाट थरि थरिका बिज्ञापन निकाली विध्यार्थीलाई अकर्षण गर्न कुनै कसर छोडेका हुँदैनन् । तर अफसोच छलको बिमारीले शिक्षामा पनि आफ्नो जरा गाडिसकेकाे छ । कैयौ विध्यार्थीहरु यही आकर्षक बिज्ञापनको जालमा फसेर ठगिन बाध्य भएका छन्। आधि एक घन्टामै भिसा ल्याउन सक्ने झुठाे अाश्वासान दिँदै विध्यार्थीलाई फसाउने जस्ता व्यक्तिहरुले कन्सल्टेन्सी खोलेर बसेका छन्।

के होत त्रभिगो (Travigo)?
तर भनिन्छ नि ‘कमल हिलोमै फुल्छ’ त्यसरीनै यी झुठाे अाश्वासन दिनेहरुको बीचमा पनि यस्ता कैयौ कन्सल्टेन्सीहरु (consultancy) छन् जसले सही तरिकाले कन्सल्टेन्सीको कर्तब्य निभाएका छन् । आफ्नो शिप र अनुभवले विध्यार्थीलाई हरेक तरिकाबाट सहयोग गर्न तत्पर रहने कन्सलटेन्सीको (consultancy) कमी भएको भने होइन बस आफुले चिन्न सक्नु पर्छ, तेही मध्य त्रभिगो कन्सलटेन्सी पनि एक हो ।
त्रभिगोले बिगत धेरै समयदेखि आफ्नो असल सेवा दिँदै आइरहेको छ । त्रभिगो नेपालको पहिलो एक मात्र कन्सल्टेन्सी हो, जसले आफ्ना विध्यार्थीहरुको लागि अनलाईन एप्लिकेसन सिस्टम आविस्कार गरेको छ । यस सेवाद्वारा विध्यार्थीहरुले घरमा नै बसी बसि यो वेबसाईट (Website: travigoconsultant.com) मा गइएर आफुले चाहेको देशको लागि निवेदन दिन सक्छन्। त्रभिगो नेपालको वैदेशिक शिक्षाको लागि एक आमुल परिवर्तन पनि हो।
हाम्रा सेवाहरु
हामी हाम्रा विद्यार्थीलाइ धेरै प्रकारले मदत पुर्याउन तत्पर रहने गर्छौ। हाम्रा परामर्स विशेषज्ञहरु हरपल विद्यार्थीलाई सहयोग पुर्याउन तयार रहन्छन्।

हाम्रा उदेश्यहरु
विध्यार्थीहरुमा आइयलटीयसको (IELTS) बढी मानसिक चाप रहने गरेको हुन्छ। आइयलटीयस (IELTS) वैदेशिक पठनपाठनको मुख्य सिडी भएकै कारण विध्यार्थीहरु यस विषयमा बढी चिन्तित रहनु स्वभाविक नै हो। यस विषयलाई पार गर्नको लागि असल पठन पाठन तथा शैली थाहा हुनु अत्यन्त आवस्यक हुन्छ।
यही कुरालाई मध्यनजर गर्दै हामीले हाम्रो विध्यार्थीहरुका लागि विषेशज्ञसंग मिलेर पढाउने पुस्तकको आविस्कार समेत गरेका छौ । जसले हाम्रा विध्यार्थीहरुका लागि सहज वातावरण सिर्जना साबित गरिदिनेछ । अहिले हाम्रो र राम्रोको होड बाजीमा जाे कोहिले आफुलाई असल बनाउन लागि परेका हुन्छन्। थरि थरिका आकर्षक बिज्ञापन निकाली विध्यार्थीको मन चोरी फसाउने छलहरु बजारमा निकै बढिरहेका छन् । त्रभिगो (Travigo) यी सबै कुरामा सचेत रहँदै एक असल साथिकाे रुपमा अाएकाे छ ।
त्रभिगो (Travigo) काे मुख्य उदेश्य नेपालकै पहिलो र गुणस्तर शिक्षा मापन प्रणालीका रुपमा आफुलाई उभ्याउनु हो। जसले विध्यार्थीको अग्रगामी शिक्षामा मदत पुर्याउने छ । त्रभिगोको बिशेष काम अग्रगामी शिक्षालाई नयाँ रुप दिनु हो। आजको जमानामा शिल्प बिज्ञानले मानिसको काम सजिलो पार्न प्रभावकारी भूमिका खेलेको छ। चाहे मानिससँग सम्पर्क गर्न होस् या व्यापार बढाउन या शिक्षा लिन। जाे कोही आजकाल इन्टरनेटमा (internet) भर पर्ने गरेका छन्। यही विषयलाई मध्यनजर गरेर। हामीले हाम्रा पाठ्यपुस्तकहरु अनलाइनमा उपलब्ध गराएका छौ। त्रभिगो नेपालकै पहिलो अनलाई आइलटीएस पाठन कन्सलटेन्सी हो । जसले आफ्नो सारा पाठन प्रणाली आफ्नो अनलाईन वेबसाइटमा (website) उपलब्ध गराएको छ। भरपर्दो कन्सल्टेन्सीका (consultancy)लागि हरठाउँ भौतारिनु भन्दा एकचोटी त्रभिगो (Travigo) मा सम्पर्क गर्नु होस् र सेवा गर्ने मौका दिन त्रभिगो (Travigo)का सञ्चालकहरुले भनेका छन् । उनीहरुले भनेका छन् तपाइलाई निरास पार्ने छैनौं ।