होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशकाे राजधानी सुर्खेतकाे वीरेन्द्रनगर उपत्यका अासपासका डाँडा काँडाहरुमा हिमपात भएकाे छ । भ्यालीबाट देखिने गरि अासपासका क्षेत्रहरुमा हिपात भएकाे हाे । गए राति बाक्लाे पानी संगै हिमपात भएकाे हाे । यस अघि पनि गुँरासे लगायतका अासपासका क्षेत्रहरुमा हिमपात भएकाे थियाे । उपत्यका क्षेत्रबाटै हिउ देखिने भएकाले स्थानिय बासी खुसी भएका छन् ।
भिडियाे