ट्रेण्डिङ

होमपेज / समाज

चालकको स्वास्थ्य परीक्षण तथा सवारीको चेक जाँच (भिडियाे सहित)

नेपालगाथा २०७५ माघ २ गते बुधबार २३:३५:४३ मा प्रकाशित

सुर्खेत । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सडकमा हुने दुर्घटना न्यूनिकरणका लागि सवारी चालककोे स्वास्थ्य परीक्षण र सवारी साधनको प्रदुषण तथा अन्य अवस्था चेक जाँच गरेको छ ।

आईतबार वीरेन्द्रनगर–११ स्थित सुब्बाकुनामा प्रहरीले उक्त कार्यक्रम गरेकाे हाे । नेपालगञ्जदेखि सुर्खेत भित्रिने र सुर्खेतदेखि काठमाडौ, नेपालगञ्जलगायतका जिल्ला तथा सुर्खेतकै पूर्वी क्षेत्रमा चल्ने सवारी साधनकोसमेत परिक्षण गरिएको हाे।

चालक मानसिक तथा शाररीक रुपमा स्वस्थ भए दुर्घटना न्यूनिकरण हुने निश्कर्ष निकालेको प्रहरीले मासिक रुपमा ड्राइभरको स्वास्थ्य परिक्षण गर्ने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top