ट्रेण्डिङ

होमपेज / राजनीति

सक्ने कुरालाई मात्र प्राथमिकतामा राख्न मुख्यमन्त्री शर्मालाई नेता कंडेलको आग्रह

नेपालगाथा २०७९ माघ ६ गते शुक्रबार १५:४९:५७ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश नेकपा एमाले ससंदीय दलका नेता यामलाल क‌ंडेलले मुख्यमन्त्री राजकुमार शर्मालाई सक्ने कुरालाई मात्र प्राथमिकतामा राख्न आग्रह गरेका छन् । 

मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिदै कंडेलले भने, 'झगडामा रमाउने  तर मिलनमा सत्ताे सराप गर्ने चलनले कर्णालीको विकास हुन सकेकाे छैन ।' कर्णालीकाे विकास गर्ने कुरा प्रमुख हो, पद तपसीलकाे विषय हो भन्दै  नेता क‌ंडेलले विगतका वर्षमा भए गरेका ज्याजतीलाई नदोहोर्‍याउन  समेत अनुरोध गरेका छन्।                    

प्रतिक्रिया

सम्बन्धित खवर

Top