ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपाको स्थायी कमिटी वैठक असार १० गते 

नेपालगाथा २०७७ असार ४ गते बिहीबार १०:२०:१९ मा प्रकाशित

काठमाडौं । एमसिसीबारे छलफल गर्न नेकपा स्थायी कमिटी बैठक असार १० गते बस्ने भएको छ । स्थायी कमिटि बैठक असार १० बोलाइएको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए । ‘स्थायी कमिटी वैठक असार १० गते बस्छ’, उनले भने,‘बैठकमा एमसिसी परियोजना लगायतका विषयमा छलफल हुन्छ ।’

यस अघि गत वैशाख १० गते २० जना स्थायी कमिटी सदस्यहरुले स्थायी कमिटी वैठक बोलाउन माग गर्दै दुई अध्यक्षलाई पत्र लेखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top