ट्रेण्डिङ

होमपेज / कला / साहित्य

प्रमोद खरेलको स्वरमा 'मायाको व्यापार' सार्वजनिक

नेपालगाथा २०८१ फाल्गुण २५ गते आइतबार १३:५२:१८ मा प्रकाशित

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द तथा संगीत रहेको छ । विक्रम चौहानको निर्देशनमा रहेको गीतको भिडियोलाई विशाल निरौलाले सङ्गीत संयोजन गर्नुभएको हो । गीतको भिडियो लाई के आई डि मिडियाले बजारमा ल्याएको हो ।

गीतको भिडियोमा विक्रम बुढाथोकी र रिना गुरुङको अभिनय रहेको छ । बुद्ध थापाको छायाङ्कन रहेको भिडियोमा दृश्य सम्पादन मिलन विश्वकर्माले गर्नुभएको हो ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।
https://www.youtube.com/watch?v=ZePZURj_HL4

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top