होमपेज / कला / साहित्य
काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफलेले इन्गेजमेन्ट गरेका छन् ।
केहीसमयदेखि प्रेमसम्बन्धमा रहेका उनीहरुले इन्गेजमेन्ट गरेका हुन् ।
उनीहरुले दुबईकाे बुर्ज खलिफा गएर इन्गेजमेन्ट गरेको महेशले आफनो फेसबुबाट जानकारी दिएका छन् ।
उनीहरु दुबैजना अहिलेकाे चर्चित गायक गायिका हुन् । उनीहरुकाे दर्जनाै गीत चर्चामा रहेका छन् ।