ट्रेण्डिङ

होमपेज / कला / साहित्य

विक्रम बिसीकाे 'घर पर्याे भेरी सुर्खेत' सार्वजनिक

नेपालगाथा २०८१ बैशाख ३१ गते सोमबार २३:०१:४४ मा प्रकाशित

काठमाडाै‌ । गायक विक्रम बिसीकाे घर पर्‍यो भेरी सुर्खेत सार्वजनिक भएकाे छ । पुर्वेली लोकगीतमा आधारित गीतकाे शब्द स‌ंकलन विक्रम विसी र बसन्ती राईले गर्नुभएकाे हाे । यसैगरी गीतमा विक्रम बिसी, वसन्ती राई, सिताराम ताजपुरिया र रचना जि.सीकाे स्वर रहेकाे छ । 

गीत साेमबार बेलुकी ६ बजे गायक बिक्रम बिसीकाे आधिकारिक युट्युव च्यानल Bikram BC बाट सार्वजनिक गरिएकाे हाे । 

गीत सुन्न र हेर्न तलकाे लिंकमा क्लिक गर्नुहाेस् ।

https://www.youtube.com/watch?v=PdgRyrbJfpE

प्रतिक्रिया

सम्बन्धित खवर

Top