ट्रेण्डिङ

होमपेज / कला / साहित्य

स्व. गायक अमन ओलीको स्वरमा “नहसाउ शत्रु ” सार्वजनिक

नेपालगाथा २०८० चैत्र २८ गते बुधबार ११:१६:२१ मा प्रकाशित

आर पोखरेल, काठमाण्डौं । स्व.गायक अमन ओली र गायिका तुलसी धर्ति मगरको को आवाजमा सजिएको वियोगान्त भोगाईमा आधारित गीत “नहसाउ शत्रु ” गीतको भिडियो बजारमा आएको छ ।

देव बोहराको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको छ  । आफनी प्रेमीकाले जिवनमा साथ दिनुपर्ने अवस्थामा छोड्दाको पिडालाई गीतमा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ ।

कृष्ण बावुको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीत मा देव बोहरा , श्रद्धा गिरी र विष्णु विसीको निकै भावुक अभिनय रहेको छ ।



 

प्रतिक्रिया

सम्बन्धित खवर

Top