ट्रेण्डिङ

होमपेज / कला / साहित्य

गुर्भाकोट साहित्यिक महोत्सब हुँदै

नेपालगाथा २०८० चैत्र २१ गते बुधबार १३:५४:३२ मा प्रकाशित

कमल कसेरा, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा गुर्भाकोट साहित्यिक महोत्सब हुने भएको छ । गुर्भाकोट नगरपालिकाको सहयोग र कर्णाली वाङ्मय प्रतिष्ठानको आयोजनामा चैत्र २६ गते गुर्भाकोट नगरपालिकाका मेहेल्कुना सिटि हलमा गुर्भाकोट साहित्यिक महोत्सब हुने भएको हो ।

कार्यक्रमा विभिन्न विधाका साहित्यिक रचना वाचन हुनुका साथै स्थानीय कला र साँस्कृतिक प्रस्तुति हुने छन् । यसका साथै सुर्खेतका विभिन्न विधालयका नृत्य प्रस्तुति पनि रहने छन् ।

साथै उक्त कार्यक्रमा पुराना कलाकारहरुको गीत प्रस्तुति आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top