ट्रेण्डिङ

होमपेज / कला / साहित्य

धुर्मुस र सुन्तलीले आज कर्णाली एक्सपाेमा मनाेरञ्जन प्रदान गर्ने

साथमा गायिका पुर्णकला बिसी, रिता केसी, सपना शाही र गायक धनराज चुनारा पनि

नेपालगाथा २०८० फाल्गुण २३ गते बुधबार ०८:००:०३ मा प्रकाशित

सुर्खेत । कर्णाली एक्सपोको बुधबारकाे कार्यक्रममा हास्यब्यंग्य कलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली ले दर्शकलाई मनाेरञ्जन प्रदान गर्ने भएका छन् । साथमा दर्शकहरुलाई थप मनाेरञ्जन प्रदान गर्नका लागि लाेकप्रिय गायिका पुर्णकला बिसी, रिता केसी, सपना शाही र गायक धनराज चुनारा पनि सुर्खेत आइपुग्नेछन् । 

मंगलबारकाे कार्यक्रममा गायक टंक तिमिल्सेना र अस्मिता अधिकारीलाई दर्शकले अबेरसम्म पनि साथ दिएका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top