ट्रेण्डिङ

होमपेज / कला / साहित्य

कर्णाली एक्सपाेमा मंगलबार गायक टंक तिमिल्सेना र गायिका अस्मिता अधिकारी 

साथमा दाेहाेरी गायक श्याम राना र माेडल तथा डान्सर रेशम नेप्किङग

नेपालगाथा २०८० फाल्गुण २१ गते सोमबार २०:२९:४१ मा प्रकाशित

सुर्खेत । कर्णाली एक्सपोको मंगलबारकाे कार्यक्रमका लागि लाेकप्रिय गायक टंक तिमिल्सेना र गायिका अस्मिता अधिकारीले प्रस्तुति दिनेछन् । उनीहरुलाई साथ दिन दाेहाेरी गायक श्याम राना र डान्सर तथा माेडेल रेशम नेप्किङगकाे समेत प्रस्तुति रहनेछ । 

साेमबारकाे कार्यक्रममा गायक रामजी खाँड लगायतका कलाकारले मनाेरञ्जन प्रदान गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top