ट्रेण्डिङ

होमपेज / कला / साहित्य

कुलेन्द्र विश्वकर्मा र जानकी तारामी मगरले शुक्रबार कर्णाली एक्स्पाे तताउने, साथमा लाेकप्रिय गायक शिव संगित र रेश्मा पुन पनि

तेस्राे कर्णाली एक्स्पाे २०८०

नेपालगाथा २०८० फाल्गुण १७ गते बिहीबार १९:३१:४९ मा प्रकाशित

सुर्खेत । कर्णाली एक्सपोको चाैथाे दिन शुक्रबार लाेकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र जानकी तारामी मगरले प्रस्तुति दिनेछन् । सुर्खेती लाेकप्रिय गायक शिव संगित, लाेकप्रिय गायिका रेश्मा पुन, एन्जिला रेग्मी, डान्सर टीका जैशी र लाेक तथा देउडा गायक विनाेद न्याैपानेकाे समेत प्रस्तुति रहनेछ ।

पत्रकार पुरुषाेत्तम सापकाेटाले उद्घाेषण गर्ने कार्यक्रम निकै राेचक हुने मानिएकाे छ । 

बिहीबार हास्य कलाकार सागर लम्साल (बले) ले दर्शकलाई हसाएका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top