नेपालगाथा २०८० फाल्गुण १६ गते बुधबार २२:१३:५० मा प्रकाशित
सुर्खेत । कर्णाली एक्सपोको तेस्रो दिन बिहीबार ज्योति मगर र बलेकाे प्रस्तुति रहने छ । आयोजकका अनुसार उनीहरुसँगै हास्य कलाकार कमल खत्री, कलाकार शिवजी खत्री, धिरज कोइरालाकाे समेत प्रस्तुति रहने छ ।