होमपेज / कला / साहित्य
काठमाडौं । गायिका तथा मोडल लक्ष्मी आचार्यको आवाजमा देउडा गीत ‘लैजा मेरी चरी’ बजारमा आएको छ । रेलको बाटो लगायतका यथार्थफरक कालजयी गित गाएर चर्चा कमाउदै आएका गायक सुरज पण्डितको शब्द संगीतमा रहेको देउडा गीत बजारमा आएको छ ।
गीतमा म्युजिक एरेन्ज योगेशकाजी शाहको रहेको छ भने मिक्सिङ तथा सम्पादन श्यामश्वेत रसाइलीको रहेको छ । यो गितको सहमिक्सिङ तथा सम्पादन किरण सुनारको र रेकर्डिङ पवन विकको रहेको छ ।
गीत गायिका आचार्यकै आधिकारिक युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको छ ।