ट्रेण्डिङ

होमपेज / कला / साहित्य

गायक राजकुमार शशंकरको ‘मदानी’ गीतको भिडियो सार्वजनिक

नेपालगाथा २०८० मंसिर ३० गते शनिबार १०:०१:१० मा प्रकाशित

काठमाडाैं । गायक राजकुमार शशंकरको ‘मदानी’ गीतको भिडियो सार्वजनिक भएको छ। उक्त गीतमा गायक राजकुमार शशंकरलाई गायिका राधा गुरुङले स्वरमा साथ दिएकी छन्।

जीवन विश्वकर्माको शब्द रहेको उक्त गीतमा संगीत राजकुमार शशंकर कै रहेकाे छ । गीतको भिडियोमा देवेन्द्र बब्लु र सनसाइन सञ्जुको अभिनय देख्न सकिन्छ। विशाल घिमिरेको डिरेक्सन रहेको उक्त गीतको भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन्।

योभन्दा अघि सार्वजनिक भएको गायक राजकुमार सशंकरको ‘ए रमा’ बोलको गीतले निकै चर्चा बटुलेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top