ट्रेण्डिङ

होमपेज / कला / साहित्य

मिस नेपाल बनिन् श्रीच्छा प्रधान 

नेपालगाथा २०८० जेठ १३ गते शनिबार २०:२०:४६ मा प्रकाशित

काठमाडौं । मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । लिबरल आर्टस/साइन्समा स्नातक गरेकी प्रधानले गोदावरीको सनराइज हलमा भएको फाइनलमा २४ जना प्रतिस्पर्धीहरूलाई उछिन्दै उपाधि चुमेकी हुन् । 

यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि प्रसिद्धि शाहले जितेकी छन् । उनले वातावरण विज्ञानमा स्नातक गरेकी छन् ।

यस्तै मिस नेपाल वर्ल्डको उपाधि रैना मजगैयाले जितेकी छन् । उनी कमर्सियल पाइलट हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top