ट्रेण्डिङ

होमपेज / कला / साहित्य

पहिलो संस्करणको ‘द पोयट आइडल’ को उपाधि सिक्किमकी नीलमलाई

नेपालगाथा २०८० बैशाख ९ गते शनिबार १३:३२:१६ मा प्रकाशित

काठमाडौं । नेपालमा पहिलोपटक सुरु भएको कविता प्रतियोगिताको रियालिटि सो ‘द पोयट आइडल’ को उपाधि सिक्किमकी नीलम गुरुङले ‘ जितेकी छन् । शुक्रवार सम्पन्न ग्रान्ड फिनालेमा कवियत्री गुरुङ पहिलो सिजनको विजेता घोषित भएकी हुन् ।

विजेता गुरुङले उपाधि सँगै १० लाख नगद पुरस्कार हात पारेकी छन् । ग्रान्ड फिनालेमा निलमसहित नाथान रायन, मिल्सन राई र पल्लविबीच प्रतिस्पर्धा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top