होमपेज / कला / साहित्य
अर्कै देशको इशारामा चलेको छ नेपाल हाम्रो ।
वीर सपुतको देश भन्दै गलेको छ नेपाल हाम्रो ।।
कहिले सत्ता, कहिले प्रतिपक्षमा छन् देशका पाटी ।
संविधान कार्यान्वयन नभई सरकार ढलेको छ नेपाल हाम्रो ।।
कुन देशसँग गाभिएर कहिले शरण बस्नु पर्छ ।
थाहा छैन भित्रभित्रै जलेको छ नेपाल हाम्रो ।।
निभ्न लाको दियो जस्तै बलेको छ नेपाल हाम्रो ।।।
मनोज बोहरा
हुम्ला