ट्रेण्डिङ

होमपेज / कला / साहित्य

हेरेर बसुँ लाग्छ मलाई सुन्दर छ तिम्रो रुप...

नेपालगाथा २०७९ पौष १५ गते शुक्रबार १६:०९:४१ मा प्रकाशित

हेरेर बसुँ लाग्छ मलाई सुन्दर छ तिम्रो रुप
स्वर्गकि अप्सरा भनेर बयान गर्छन सुन्दर छ तिम्रो रुप

ति गहनामा सजिएकि कति राम्रि देखिएकि
राम्रि छौ भनेर दुनियाको नजरमा छौ बसेकि
कति सुन्दर नयन तिम्रा मनलाई लोभ्याउने
कति मिठो बोलि तिम्रो सुनिरहु लाग्ने

बोलिराख तिमिले मलाई सुनिरहु लाग्ने गर्छ
यो जिन्दगिमा तिम्रो रुप हेरि बस्न मन लाग्छ
कति मिलेको जिउ डाल बसेर हेरिरहु जस्तै भाको छ
बादल जस्तो कालो केश समातेर बसिरहु लाग्छ

-गोबिन्द राज ओझा (राजन)

ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया

सम्बन्धित खवर

Top