ट्रेण्डिङ

होमपेज / कला / साहित्य

‘आइन पियारी’ बोलको दशैँ तिहार गीत सार्वजनिक (भिडियो)

नेपालगाथा २०७८ आश्विन २० गते बुधबार १६:५४:५९ मा प्रकाशित

काठमाडौं । कोभिडका कारण प्रदेशमा काम गर्दै आएका युवाहरुले चाड पर्व मनाउनको लागि फर्कन नपाउँदाको  पीडा समेटेर तयार पारिएको गीत ‘आइन पियारी’को म्युजिक भिडियो सार्वजनिक भएको छ। कुशल बिश्वकर्मा र बिष्णु परियारको युगल गायन गीतमा सुन्न सकिन्छ। गीतमा  पृथलाल बिकको शब्द संगीत रहेको छ।

कृष्ण पाण्डेले छायांकन गरेको भिडियोलाई जीवन सेन्चुरीले सम्पादन गरेका हुन्। म्युजिक भिडियोमा दिलिप रेग्मी, शिल्पा कार्की र सुशील महतको अभिनय रहेको छ। दिलिप रेग्मीले निर्देशन गरेको भिडियोलाई ‘पृथलाल बिक’को आधिकारिक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top