ट्रेण्डिङ

होमपेज / कला / साहित्य

लोक, मेलिना र दिपकको सहकार्यमा 'बेरुवाको औंठी' सार्वजनिक (भिडियो)

नेपालगाथा २०७८ आश्विन १७ गते आइतबार १३:३१:०४ मा प्रकाशित

काठमाडौं । 'बेरुवाको औंठी' बोलको प्रेमिल शैलीको  म्युजिक भिडियो सार्वजनिक भएको छ। युवा युवतीबीचको प्रेम र आकर्षणलाई बिषयबस्तु बनाएर तयार पारिएको गीतमा शब्द, संगीत  दिपक शर्माको  रहेको छ। गीतमा स्वर लोक पौडेल र गायिका मेलिना राईको रहेको छ।   नरेन्द्र वियोगीले गीतलाई संगीत संयोजन गरेका हुन्।

गायन संगै अभिनय मार्फत दर्शक सोर्ताको मन जित्त्दै आएका गायक प्रकाश सपुत र चर्चित नायिका आँचल शर्माको वेजोड अभिनय भिडियोमा देख्न सकिन्छ। अनिल के मानन्धरले छायांकन गरेको भिडियोमा  पुजा दर्नाल र उज्ज्वल गज्मेलको कोरियोग्राफी रहेको छ।  बिष्णु खड्काको सम्पादन रहेको भिडियोलाई राज खड्काको निर्देशनमा तयार पारिएको हो।  मिरा मोशन पिक्चर्सको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

(भिडियो)

प्रतिक्रिया

सम्बन्धित खवर

Top