ट्रेण्डिङ

होमपेज / कला / साहित्य

अमृत भारतीको ‘के छ खबर भन्नेलाई ठिकै छ’ नयाँ गीत सार्वजनिक (भिडियाे सहित)

नेपालगाथा २०७८ भाद्र २२ गते मंगलबार १७:३५:१८ मा प्रकाशित

काठमाडौं । गायक अमृत भारतीको नयाँ गीत ‘के छ खबर भन्नेलाई ठिकै छ’ सार्वजनिक भएको छ। गीतमा भारतीसहित रामकुमार नेपाली, आशा केसी र आशा सुनामको आवाज रहेको छ। भारतीको शब्द रहेको गीतमा नेपालीको संगीत रहेको छ। म्युजिक एरेन्ज सञ्जय श्रीपालीको रहेको गीतको निर्देशन यम गुरुङले गरेका हुन्। 

भारती पिक्चर अफिसियल युट्युब च्यानलबाट आएको गीतमा समर्पण शाही, अस्मिता रानपल, राजु आरडी, जुनु सिडी, विश्वराम धलाकोटीको अभिनय रहेको छ। गीतलाई महेश महरा खिचेका छन् भने सम्पादन वीरेन्द्र भाट ‘विपिनको रहेको छ।

भिडियाे

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top