ट्रेण्डिङ

होमपेज / कला / साहित्य

‘झल्को मात्रै आँखामा’ बोलको असारे गीत सार्वजनिक

नेपालगाथा २०७८ असार २५ गते शुक्रबार १६:५९:४६ मा प्रकाशित

काठमाडौं । पुरु लम्सालको शब्द र रमेश पाठकको आवाजमा ‘झल्को मात्रै आँखामा’ बोलको असारे गीत सार्वजनिक भएको छ। काठ क्षेत्रमा घाँसे गीतको नामले पनि चिनिने मौलिक लयमा आधारित यो असारे गीतको शब्द पुरु लम्सालले लेखेका छन्। 

सुशील सिंह ठकुरीले कम्पोज गरेको गीतलाई नारायण दंगालले एरेन्ज गरेका छन्। गीतको म्युजिक भिडियोको निर्देशन पनि पुरु लम्सालले नै गरेका हुन्। गीतको म्युजिक भिडियोमा शिला गजुरेल र सुशील सिंह ठकुरीको अभिनय रहेको छ। 

(भिडियाे)

प्रतिक्रिया

सम्बन्धित खवर

Top