ट्रेण्डिङ

होमपेज / कला / साहित्य

प्रधानमन्त्री ओलीलाई उत्कृष्ट गीतकार अर्वाड

नेपालगाथा २०७७ चैत्र ५ गते बिहीबार १५:१३:५५ मा प्रकाशित

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले उत्कृष्ट गीतकार अवार्ड प्राप्त गरेका छन्। ‘स्वदेशमै रोजगारी’ बोलको गीतका लागि उनलाई नीम अवार्ड प्रदान गरिएको हो। अवार्डका तर्फबाट ओलीलाई प्रमाणपत्र प्रदान गर्न निर्देशक मोहन निरौला, मनोज भेटवाललगायत बालुवाटार पुगेका थिए।  प्रधानमन्त्री ओलीले बालुवाटारमा नीम अवार्डको प्रमाणपत्र ग्रहण गरे।

प्रधानमन्त्री ओलीको रचना, किरण क्रियशनको प्रस्तुति, युवा नेता रमेश पौडेलको संयोजनमा तयार गरिएको उक्त गीति एल्बममा मेलिना राई र शान्तिराम राईको स्वर तथा संगीत रहेको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top